रत्न श्री जिम पोखराका खेलाडी थापालाई गोल्ड
पोखराको ऐतिहासिक रत्नश्री जिमका खेलाडी एवं प्रशिक्षक सुजन थापाले मिस्टर काठमाडौँ ६० केजी तौल समूहमा प्रथम स्थान हासिल गरेका छन् । मिस्टर गण्डकी एवं मिस्टर कास्कीका बिजेता समेत रहेका उनले प्रतियोगिताकै निकै प्रतिस्पर्धात्मक विधा ६० केजी तौल समुहमा गोल्ड मेडल प्राप्त गरेका हुन । काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा सञ्चालन हुँदै आएको…

