समाचार

All

फेसन समाचार

पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किए रवि 01
02
मालती मङ्गले वैशाख २५ गतेबाट
03
चौथो हिसान फुटसल प्रतियोगिताको सेमीफाइनल समिकरण पूरा
04
नेपालभाषाको पहिलो OTT प्लेटफर्म ‘Newa-Flix’ घोषणा

लोकप्रिय

विश्व वातावरण दिवसको अवसरमा सरसफाई
युद्ध उपन्यास कर्मवीर लिएर आए सुमलकुमार गुरुङ
पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किए रवि
मालती मङ्गले वैशाख २५ गतेबाट

नयाँ पोस्टहरू

विश्व वातावरण दिवसको अवसरमा सरसफाई

अभिनन्दन बजिमय, पोखरा। विश्व वातावरण दिवसको अवसरमा पोखराको जनप्रिय मल्टिपल क्याम्पसका विद्यार्थीहरुले वृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।नेपाल सस्टेनेवल टुरिजम क्लब जनप्रिय मल्टिपल क्याम्पसको आयोजनामा शुक्रबार रानिवनमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो ।सो क्रममा सहभागीले पैदल यात्रारुट दायाँबायाँ फालिएका फोहोर टिप्नुका साथै सरसफाइमा प्रोत्साहन एवं जनचेतना जगाउने काम गरेका थिए ।कार्यक्रममा बि एम टि…

Read More

युद्ध उपन्यास कर्मवीर लिएर आए सुमलकुमार गुरुङ

१५ पोखरा ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतका पूर्व अध्यक्ष तथा भूतपूर्व भारतीय सैनिक सुमलकुमार गुरुङको युद्ध उपन्यास कर्मवीर एक समारोहका बीच लोकार्पण गरिएको छ ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी र तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा पोखरामा आयोजित समारोहमा वरिष्ठ साहित्यकार सरुभक्त, चन्द्रप्रकाश बानियाँ, हरिदेवी कोइरालालगायतले उक्त कृतिको लोकार्पण गरे ।कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य…

Read More

पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किए रवि

२२ जेठ, काठमाडौं । पाँच दिने भारत भ्रमण सकेर रास्वपा सभापति रवि लामिछाने स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा गएका थिए । भारत बसाइको क्रममा रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र…

Read More

मालती मङ्गले वैशाख २५ गतेबाट

‘मालती मंगले’ सामाजिक यथार्थ बोकेको प्रेमकथाले दर्शकको मन जित्ने विश्वासपोखरा ।बैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको बहुप्रतीक्षित नेपाली चलचित्र मालती मंगले को प्रचारप्रसारलाई तीव्र पार्दै यसको कलाकार तथा निर्माण टिम पोखरा आइपुगेको छ। चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा फिल्मका मुख्य कलाकार र निर्माण टिमले चलचित्रबारे आफ्ना अनुभव र अपेक्षाहरू…

Read More

रामरत्न फाउन्डेशनद्वारा सहयोग

पोखरा, १५ वैशाख । रामरत्न फउन्डेशन, शुक्लागण्डकी नगरपालिका वडा नं ९ तनहुँले आज लामाचौरस्थित ॐ शिवशक्ति कल्याणी केन्द,्र कल्याणी बाल आश्रममा आज खाद्यान्न सहयोग गरेको छ ।समाजिक उत्तरदायित्व अन्तर्गत वर्षेनी विभिन्न संस्थालाई सहयोग गर्दै आएको फाउन्डेशनले यस पटक कल्याणी बाल आश्रमलाई सहयोग गरेको हो ।आश्रममा फाउन्डेशनका संरक्षक रामनाथ भट्टराई र रत्नमाया भट्टराईले आश्रमका सञ्चालक भवानी…

Read More

चौथो हिसान फुटसल प्रतियोगिताको सेमीफाइनल समिकरण पूरा

पोखरा । चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता २०८२ अन्तर्गत सेमीफाइनल चरणको समिकरण पूरा भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) गण्डकीको आयोजना तथा सविन मेमोरियल क्लबको व्यवस्थापनमा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सञ्चालन भइरहेको प्रतियोगिताको दोस्रो दिनका खेल सम्पन्न भएसँगै अन्तिम चार टोलीको टुंगो लागेको हो । सविन मेमोरियल क्लबका अध्यक्ष सञ्जय…

Read More

नेपालभाषाको पहिलो OTT प्लेटफर्म ‘Newa-Flix’ घोषणा

काठमाडौँ । ईलोहं इन्टरटेनमेन्ट को प्रस्तुतिमा नेपालभाषाको पहिलो OTT प्लेटफर्म ‘Newa-Flix’ को घोषणा सभा किर्तिपुरस्थित किर्तिपुर सिनेप्लेक्समा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी उपस्थित रहनुभएको थियो। कार्यक्रममा ईलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यले स्वागत मनतब्य राख्नु भएकाे थियाे । ईलोहं प्रकाशन विगत २६ बर्ष देखि निरन्तर संचालन…

Read More

पोखरा लेडि जेसिजको प्रत्यक्ष संवाद एवं ककस कार्यक्रम सम्पन्न

२०८२ फागुन ९ गते । पोखरा लेडि जेसिजको आयोजनामा कास्की क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका सदस्य प्रत्यक्ष तर्फका उम्मेदवारसँग प्रत्यक्ष संवाद एवं ककस कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्मको सहजीकरण पोखराका वरिष्ठ पत्रकार एवं एभरेस्ट एफएमका म्यानेजिङ डाइरेक्टर दिपेन्द्र श्रेष्ठ ले गरेका थिए ।कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्री बिना गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार…

Read More

निर्वाचन रिपोर्टिङ सम्बन्धी तालिम सम्पन्न

पोखरा,२८ माघ ।निर्वाचन रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजना र प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि सुरु भएको तालिम सम्पन्न भएको हो ।तालिमको समापन गर्दै गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले लोकतन्त्रको उत्सब भएको बताउदै पत्रकारले निर्वाचनका बेला सवेदनशिल भएर निष्पक्ष समाचार जनतामाझ पस्कन पर्ने बताउनु…

Read More

रत्नश्री जिमले गर्यो सम्मान…

पोखराको ऐतिहासिक रत्नश्री जिमले व्यवस्थापक चक्र तामाङ “माइला दाई” लाई सम्मान गरेको छ । त्यसै गरी सम्मानित हुनेमा मिस्टर गण्डकी विजेता सुजन थापा, भारोत्तोलन खेलाडी सन्देश गुरुङ रहेका छन् । स्थापना कालदेखि निरन्तर रूपमा कार्यरत जिमका व्यवस्थापक चक्र तामाङ, “माइला दाई”लाई रत्नश्री जिमका सञ्चालक सुबोध उदासले सम्मान गरेका हुन। जिमको प्रगति र व्यवस्थापनमा उल्लेखनीय योगदान…

Read More