admin

पोखरामा पुन ए लेभलको पठन पाठन शुरु

पोखरा जेठ ३/ कसमस इन्टरनेशनल कलेज ९सीआईसी०, पोखराले क्याम्ब्रिज ए(लेभल कार्यक्रम पुनः सञ्चालनमा ल्याएको ब्रटिस कलेजका नेपाल देशीय निर्देशक अरूण कुमार कँडेलले जानकारी दिए । उनका अनुसार शैक्षिक कार्यक्रम द ब्रिटिस कलेज ९टीवीसी०, काठमाडौंको म्यानेजमेन्टमा पुनः सुरु भएको हो । सन् २००६ मा स्थापना भएको कसमस कलेजलाई नयाँ आयम दिँदै ब्रिटिस कलेजले गुणस्तरीय शिक्षा प्रदान…

Read More

स्टार्टअपमा आइडिया र ख्यातिलाई ४० प्रतिशतसम्म ‘स्वेट सेयर’

२७ पुस, काठमाडौं । सरकारले अध्यादेशमार्फत कम्पनी ऐनमा संशोधन गर्दै स्टार्टअप कम्पनीहरुमा विभिन्न किसिमले योगदान गर्नेलाई ४० प्रतिशतसम्म ‘स्वेट सेयर’ जारी गर्न सकिने व्यवस्था गरेको छ । सोंच वा श्रम योगदानमा सेयर दिन नमिल्ने विद्यमान कानुनी प्रबन्धका कारण स्टार्टअप कम्पनीहरुले नविन सोंच र श्रम लगानी गर्ने साझेदार वा कर्मचारीलाई सेयर दिन सक्दैनथे । खासगरी सूचना…

Read More

हिमाली क्षेत्रका धेरै ठाउँमा हिमपात, पहाडी भेगमा वर्षाको सम्भावना

२८ पुस, काठमाडौं । सुदूरपश्चिम, कर्णाली, बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रका धेरै ठाउँहरुमा आज हल्का हिउँ पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार सुदूरपश्चिम, लुम्बिनी र बागमती प्रदेशका पहाडी र तराई भूभागका थोरै ठाउँहरुमा हल्का पानी पर्ने सम्भावना छ । कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँहरुमा पनि हल्का…

Read More