पत्रकार हितानमगर र गुरुङलाई कर्म–कर्ण पत्रकारिता पुरस्कार प्रदान गरिने
पोखरा, असार २६ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा सञ्चालित कर्म–कर्ण आदिवासी…
पोखराको ऐतिहासिक रत्नश्री जिमका खेलाडी एवं प्रशिक्षक सुजन थापाले मिस्टर काठमाडौँ ६० केजी तौल समूहमा प्रथम स्थान हासिल गरेका छन् । मिस्टर गण्डकी एवं मिस्टर कास्कीका बिजेता समेत रहेका उनले प्रतियोगिताकै निकै प्रतिस्पर्धात्मक विधा ६० केजी तौल समुहमा गोल्ड मेडल प्राप्त गरेका हुन । काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा सञ्चालन हुँदै आएको…
पोखरा-८ सिमलचौरस्थित जाल्पादेवी महिला उद्धार समूहको २८ औँ साधारण सभा तथा तीज विशेष कार्यक्रम सिर्जनाचोकमा रहेको साइमन पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ। समूहकी अध्यक्ष दुर्गा अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बराल प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले जाल्पादेवी महिला उद्धार समूहले…
पोखरा, असार २६ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा सञ्चालित कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट कास्कीका अग्रज पत्रकारद्धय रुद्र बहादुर हितानमगर र इन्दिरा गुरुङलाई सम्मान गरिने भएको छ । तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म गुरुङ र उहाँको श्रीमान कर्ण गुरुङको बैबाहिक बर्षगाँठको अवसरमा स्थापित यस पुरस्कार २०८२ बाट पत्रकार हितानमगर र…
अभिनन्दन बजिमय, पोखरा। विश्व वातावरण दिवसको अवसरमा पोखराको जनप्रिय मल्टिपल क्याम्पसका विद्यार्थीहरुले वृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।नेपाल सस्टेनेवल टुरिजम क्लब जनप्रिय मल्टिपल क्याम्पसको आयोजनामा शुक्रबार रानिवनमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो ।सो क्रममा सहभागीले पैदल यात्रारुट दायाँबायाँ फालिएका फोहोर टिप्नुका साथै सरसफाइमा प्रोत्साहन एवं जनचेतना जगाउने काम गरेका थिए ।कार्यक्रममा बि एम टि…
१५ पोखरा ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतका पूर्व अध्यक्ष तथा भूतपूर्व भारतीय सैनिक सुमलकुमार गुरुङको युद्ध उपन्यास कर्मवीर एक समारोहका बीच लोकार्पण गरिएको छ ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी र तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा पोखरामा आयोजित समारोहमा वरिष्ठ साहित्यकार सरुभक्त, चन्द्रप्रकाश बानियाँ, हरिदेवी कोइरालालगायतले उक्त कृतिको लोकार्पण गरे ।कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य…
२२ जेठ, काठमाडौं । पाँच दिने भारत भ्रमण सकेर रास्वपा सभापति रवि लामिछाने स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा गएका थिए । भारत बसाइको क्रममा रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र…
‘मालती मंगले’ सामाजिक यथार्थ बोकेको प्रेमकथाले दर्शकको मन जित्ने विश्वासपोखरा ।बैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको बहुप्रतीक्षित नेपाली चलचित्र मालती मंगले को प्रचारप्रसारलाई तीव्र पार्दै यसको कलाकार तथा निर्माण टिम पोखरा आइपुगेको छ। चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा फिल्मका मुख्य कलाकार र निर्माण टिमले चलचित्रबारे आफ्ना अनुभव र अपेक्षाहरू…
पोखरा, १५ वैशाख । रामरत्न फउन्डेशन, शुक्लागण्डकी नगरपालिका वडा नं ९ तनहुँले आज लामाचौरस्थित ॐ शिवशक्ति कल्याणी केन्द,्र कल्याणी बाल आश्रममा आज खाद्यान्न सहयोग गरेको छ ।समाजिक उत्तरदायित्व अन्तर्गत वर्षेनी विभिन्न संस्थालाई सहयोग गर्दै आएको फाउन्डेशनले यस पटक कल्याणी बाल आश्रमलाई सहयोग गरेको हो ।आश्रममा फाउन्डेशनका संरक्षक रामनाथ भट्टराई र रत्नमाया भट्टराईले आश्रमका सञ्चालक भवानी…
पोखरा । चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता २०८२ अन्तर्गत सेमीफाइनल चरणको समिकरण पूरा भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) गण्डकीको आयोजना तथा सविन मेमोरियल क्लबको व्यवस्थापनमा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सञ्चालन भइरहेको प्रतियोगिताको दोस्रो दिनका खेल सम्पन्न भएसँगै अन्तिम चार टोलीको टुंगो लागेको हो । सविन मेमोरियल क्लबका अध्यक्ष सञ्जय…
काठमाडौँ । ईलोहं इन्टरटेनमेन्ट को प्रस्तुतिमा नेपालभाषाको पहिलो OTT प्लेटफर्म ‘Newa-Flix’ को घोषणा सभा किर्तिपुरस्थित किर्तिपुर सिनेप्लेक्समा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी उपस्थित रहनुभएको थियो। कार्यक्रममा ईलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यले स्वागत मनतब्य राख्नु भएकाे थियाे । ईलोहं प्रकाशन विगत २६ बर्ष देखि निरन्तर संचालन…