नेपालभाषाको पहिलो OTT प्लेटफर्म ‘Newa-Flix’ घोषणा
काठमाडौँ । ईलोहं इन्टरटेनमेन्ट को प्रस्तुतिमा नेपालभाषाको पहिलो OTT प्लेटफर्म ‘Newa-Flix’ को घोषणा सभा किर्तिपुरस्थित किर्तिपुर सिनेप्लेक्समा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी उपस्थित रहनुभएको थियो। कार्यक्रममा ईलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यले स्वागत मनतब्य राख्नु भएकाे थियाे । ईलोहं प्रकाशन विगत २६ बर्ष देखि निरन्तर संचालन…

