स्टार्टअपमा आइडिया र ख्यातिलाई ४० प्रतिशतसम्म ‘स्वेट सेयर’

२७ पुस, काठमाडौं । सरकारले अध्यादेशमार्फत कम्पनी ऐनमा संशोधन गर्दै स्टार्टअप कम्पनीहरुमा विभिन्न किसिमले योगदान गर्नेलाई ४० प्रतिशतसम्म ‘स्वेट सेयर’ जारी गर्न सकिने व्यवस्था गरेको छ । सोंच वा श्रम योगदानमा सेयर दिन नमिल्ने विद्यमान कानुनी प्रबन्धका कारण स्टार्टअप कम्पनीहरुले नविन सोंच र श्रम लगानी गर्ने साझेदार वा कर्मचारीलाई सेयर दिन सक्दैनथे । खासगरी सूचना…

Read More