प्रर्दशनीमा मृत्यु भएका २३ परिवारले बुझे शव,  जनाको शरीर चिन्न नसकिने अवस्थामा

जेन-जी प्रदर्शनीको क्रममा ज्यान गुमाएका ८ जनाको शव चिन्न नसकिने अवस्थामा रहेको छ। आठ जनाको डिएनए टेष्टमार्फत पहिचान गर्नुपर्ने टिचिङ अस्पतालले जनाएको छ। गोली लागेर मृत्यु भएका २६ जनाको शव पोष्टमर्टम भइसकेको छ। त्यसमध्ये सोमबारसम्म २३ जनाको शव परिवारले बुझेका छन्। भदौ २३ र २४ गतेको प्रदर्शनीको क्रममा मृत्यु भएका ४६ जनाको शव पोष्टमर्टमका लागि शिक्षण अस्पताल…

Read More

फोनिज कास्कीः भाषा, कला र संस्कृति संरक्षणमा पत्रकारिताको भूमिका बिषयक गोष्ठी सम्पन्न

पोखरा, असार १९ गते नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्की शाखाको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा बिहिबार पोखरामा आयोजित भाषा, कला र संस्कृति संरक्षणमा पत्रकारिताको भूमिका बिषय गोष्ठी सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख आतिथ्यता गर्दै पोखरा महानगरपालिकाका प्रवक्ता एवं पोखरा महानगरपालिका वडा नं २५ का वडा अध्यक्ष मोतीलाल तिम्सिनाले आदिबासी जनजातिहरुको भाषा,…

Read More

विश्व वातावरण दिवसको अवसरमा सरसफाई

पोखरा। विश्व वातावरण दिवसको अवसरमा पोखराको जनप्रिय मल्टिपल क्याम्पसका विद्यार्थीहरुले वृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । नेपाल सस्टेनेवल टुरिजम क्लब जनप्रिय मल्टिपल क्याम्पसको आयोजनामा बिहिबार बिहान क्याम्पस परिसर देखि रत्नचोक सम्म सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो । सो क्रममा सहभागीले सडक दायाँबायाँ फालिएका फोहोर टिप्नुका साथै स्थानीयमा सरसफाइमा प्रोत्साहन एवं जनचेतना जगाउने काम गरेका…

Read More

शानदार म:म सेन्टरमा ग्यास विस्फोट

काठमाडौंको कमलपोखरीस्थित एक खाजा घरमा सिलिण्डर ग्यास विस्फोट भएको छ । विष्फोटमा ११ जना घाइते भएका छन् । केशव श्रेष्ठको घरमा सञ्चालनमा रहेको शानदार मम सेन्टरमा ग्यास विस्फोट भएको हो । घाइतेहरूलाई उपचारको लागि हिमाल अस्पताल पु¥याइएको छ ।

Read More

बिजेतालाई १ करोड पुरस्कार राशीको ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को पोखरा अडिसन फागुन १६ र १७ गते हुने

माघ १७, पोखरा । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले विश्वस्तरीय अन्तर्राष्ट्रिय स्तरको दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन २ घोषणा गरिसकेको छ । सिजन घोषणासँगै गण्डकी प्रदेशलाई नै समेट्ने गरि आउँदो फागुन १६ र १७ गते हुने पोखरा अडिसनको बारेमा बिहीबार पोखरामा मिट एण्ड ग्रीट आयोजना गरि जानकारी…

Read More

ठूलाडिही–पोखरा सम्पर्क मञ्चको तनाव न्यूनीकरण प्रशिक्षण

१७ पोखराठूलाडिही–पोखरा सम्पर्क मञ्चले तनाव न्यूनीकरण प्रशिक्षण सञ्चालन गरेको छ ।संस्थाले दोस्रो वार्षिक साधारण सभाको अवसर पारेर तनाव न्यूनीकरणमा साहित्य, संगीत, सन्तुलित भोजन एवं योगको महत्वबारे प्रशिक्षण सञ्चालन गरेको हो ।कार्यक्रमका प्रमुख अतिथि मञ्चका ज्येष्ठ सदस्य नरबहादुर रेग्मीले वर्तमानमा यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताए ।कार्यक्रममा साहित्य एवं संगीतका माध्यमबाट तनाव व्यवस्थापन कसरी गर्न सकिन्छ…

Read More

इन्द्र–हुमा वाङ्मय सम्मान गीतकार खनियालाई

१९ माघ, पोखरा जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा सञ्चालित इन्द्र–हुमा वाङ्मय सम्मान गीतकार हरिहर खनियालाई अर्पण गरिने भएको छ ।गण्डकी प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिद्वारा सिफारिस प्रतिभा सूचीबाट खनियालाई सम्मान अर्पण गर्ने समाजले निर्णय गरेको हो । समितिमा वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, साहित्यकार दुर्गाबहादुर शाह बाबा रहेका थिए । आफ्ना…

Read More

एम आर आर को नि:शुल्क स्वास्थ्य, दन्त र आँखा शिविर

भातृत्व र भाइचारालाई अङगालेर दाजुभाइहरुलाइ जोड्दै आएको प्रसिद फेसबुक ग्रुप एम आर आर (Mens Room Reloaded-MRR)ले आज, २०८१ माघ ४ र भोली माघ ५ गते नि:शुल्क स्वास्थ्य , आँखा तथा दन्त शिविर आयोजना गरेको छ। त्रिशहिद नमुना मा.वि. आँघिखोला गाउँपालिका वडा नं. १, पन्चमुल, स्याङ्जामा गरिएको शिविरमा नि:शुल्क दन्त परीक्षण तथा परामर्श साथै दाँत निकाल्ने,…

Read More

मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष महेन्द्र बजिमय

माघ १, पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न भएको छ । होटल दिपसागर, पोखरामा आयोजित कार्यक्रमको नेपाल मुद्रण उद्योग महासंघ केन्द्रका उपाध्यक्ष महेन्द्र बजिमयाले केक काटेर उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै बजिमयाले मुद्रण व्यवसाय धरासय बन्दै गएको हुँदा यसकालाई जोगाउन व्यवसायीहरु नै एकजुट हुनुपर्ने औल्याए…

Read More

बिद्याज्योति बिद्यालयले मनायो स्वर्ण महोत्सव

प्रल्हाद अधिकारी माघ १ कास्कीको मादी गाउँपालिका ५ मा रहेको बिद्याज्योति आधारभुत बिद्यालयले आफ्नो स्वर्ण महोत्सव मनाएको छ । बिद्यालय स्थापनाको ५० बर्ष पुगेको अवसरमा गएको पुस २७ देखि २९ गते सम्म ३ दिन बिभिन्न कार्यक्रमको आयोजना गरि स्वर्ण महोत्सव मनाएको बिद्यालयका भुपू बिद्यार्थी तथा शिक्षक अभिभावक संघका संयोजक रुद्रनाथ अधिकारीले जानकारी दिनुभयो । कार्यक्रम…

Read More