शानदार म:म सेन्टरमा ग्यास विस्फोट

काठमाडौंको कमलपोखरीस्थित एक खाजा घरमा सिलिण्डर ग्यास विस्फोट भएको छ । विष्फोटमा ११ जना घाइते भएका छन् । केशव श्रेष्ठको घरमा सञ्चालनमा रहेको शानदार मम सेन्टरमा ग्यास विस्फोट भएको हो । घाइतेहरूलाई उपचारको लागि हिमाल अस्पताल पु¥याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *