धन बहादुर गुरुङ (सुमन)लाई युवा पत्रकारिता पुरस्कार

पोखरा, मंसिर १ गते । मेजर लक्ष्मी प्रसाद/हुमकुमारी गुरुङ एमबिओ बिइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट पोखराका क्रियाशिल युवा पत्रकार धन बहादुर गुरुङ ( सुमन) लाई पुरस्कृत गरिने भएको छ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको संयोजनमा पुरस्कार दाता मेजर लक्ष्मी प्रसाद/हुमकुमारी गुरुङको वैवाहिक बर्षगांठको दिन मंसिर ३ गते बुधबार आयोजना हुने कार्यक्रममा गुरुङलाई उक्त…

Read More

“मायामा मायामा” गीत सार्वजनिक

: पोखराबाट बनेको प्रेमिल कथा पोखरा । डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । प्रेमिल भावनामा आधारित यस गीतका गीतकार जसपाल पाख्रिन तामाङ र अनिता पौडेल हुन् भने संगीत सन्तोष बस्यालले दिएका छन् । गीतमा सुबिन…

Read More

झलनाथ खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख

झलनाथ खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख १ असोज, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । जलन उपचारसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको कीर्तिपुर अस्पतालको सघन उपचार केन्द्र (आइसियु) मा खनाल–पत्नी चित्रकारको उपचार भइरहेको छ ।उनको…

Read More

सुदन गुरुङमाथि आक्रमण प्रयास, रानीबारीदेखि बानेश्वरसम्म लखेटिए

१ असोज, काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ। गुरुङका अनुसार, बुधबार रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको थियो। त्यसपछि बीचमा दुईवटा गाडी थपिएर पच्छ्यायो। ‘सिनामंगलको गल्ली-गल्ली पछि पनि खोजिराथे रे ! यता बानेश्वरसम्मै लखेटे। ती को थिए भन्ने चाहिँ चिनिनँ। मार्ने उद्देश्यले नै आएका देखिन्थे,’ उनले भने ।

Read More

प्रर्दशनीमा मृत्यु भएका २३ परिवारले बुझे शव,  जनाको शरीर चिन्न नसकिने अवस्थामा

जेन-जी प्रदर्शनीको क्रममा ज्यान गुमाएका ८ जनाको शव चिन्न नसकिने अवस्थामा रहेको छ। आठ जनाको डिएनए टेष्टमार्फत पहिचान गर्नुपर्ने टिचिङ अस्पतालले जनाएको छ। गोली लागेर मृत्यु भएका २६ जनाको शव पोष्टमर्टम भइसकेको छ। त्यसमध्ये सोमबारसम्म २३ जनाको शव परिवारले बुझेका छन्। भदौ २३ र २४ गतेको प्रदर्शनीको क्रममा मृत्यु भएका ४६ जनाको शव पोष्टमर्टमका लागि शिक्षण अस्पताल…

Read More

लालपुर्जा वितरणमा भइरहेको ढिलाईप्रति आयोग सचेत छः सदस्य दवाडी

पोखरा, भदौ १७ गते भुमिहिन सुकुम्बासी, भुमीहिन दलित र अव्यवस्थित बसोबासीहरुको लालपुर्जा वितरणमा भइरहेको ढिलाईप्रति आयोग सचेत रहेको भुमि समस्या समाधान आयोग कास्कीका सदस्य कृष्ण कुमारी दवाडीले बताउनुभयो । पुलचोक टोल सुधार समिति पोखरा–१७ को आयोजनामा छोरेपाटन दक्षिणमा मंगलबार भुमि सम्बन्धी समस्याका सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो भनाई राख्नुभएको हो । उहाँले महानगरबाट…

Read More

लेकसिटी कलेजबाट स्नातक तह पूरा गरेका विद्यार्थीको सम्मानमा विदाइ कार्यक्रम

पोखरा । लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराले स्नातक तह अध्ययन पूरा गरेका विद्यार्थीहरुको सम्मानमा एक कार्यक्रमको आयोजना गरि विदाइ गरेको छ । कलेजमा स्नातक तह तृतीय वर्षमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा शनिवार भएको कार्यक्रममा खादा र मायाको चिनोसहित उनीहरुलाई विदाइ गरिएको हो ।कार्यक्रमका प्रमूख अतिथि तथा कलेज संचालक समिति अध्यक्ष प्रा. डा। विश्वकल्याण पराजुलीले विद्यार्थीहरुलाई…

Read More

दलित समुदायको उन्मुक्तिका विषयमा पोखरामा कचहरी

पोखरा । नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित समुदायले आफ्नो उन्मुक्तिका लागि कसरी बुद्ध धर्मलाई अंगिकार गरेका छन् भन्ने कुरामा अध्ययन अनुसन्धान गरेका छन् ।पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरमा रहेको समाज विज्ञान केन्द्रले शुक्रबार यसै…

Read More

फोनिज कास्कीः भाषा, कला र संस्कृति संरक्षणमा पत्रकारिताको भूमिका बिषयक गोष्ठी सम्पन्न

पोखरा, असार १९ गते नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्की शाखाको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा बिहिबार पोखरामा आयोजित भाषा, कला र संस्कृति संरक्षणमा पत्रकारिताको भूमिका बिषय गोष्ठी सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख आतिथ्यता गर्दै पोखरा महानगरपालिकाका प्रवक्ता एवं पोखरा महानगरपालिका वडा नं २५ का वडा अध्यक्ष मोतीलाल तिम्सिनाले आदिबासी जनजातिहरुको भाषा,…

Read More

जनप्रियमा एम बि ए र एम बि एस प्रथम सेमेस्टरलाई स्वागत तथा ओरियन्टेसन कार्यक्रम सम्पन्न

असार ८, पोखरापोखराको जनप्रिय मल्पिटल क्याप्समा स्नातकोत्तर तह प्रथम सत्रका नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ ।लेकसाइड स्थित लेकसाइड रिट्रिट रिर्सोटमा शुक्रबार सम्पन्न भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष विरेन्द्र विजुक्छेको प्रमुख आतिथ्यता र क्याम्पस प्रमुख कृष्णबाबु लम्सालको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रमको भएको थियो ।कार्यक्रममा बोल्दै उनले आज भन्दा ३३ वर्ष पहिला स्थापना…

Read More