झलनाथ खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख

झलनाथ खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख

१ असोज, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

जलन उपचारसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको कीर्तिपुर अस्पतालको सघन उपचार केन्द्र (आइसियु) मा खनाल–पत्नी चित्रकारको उपचार भइरहेको छ ।
उनको स्वास्थ्य अवस्था बारे मन्त्री कुलमान घिसिङले समेट टेलिफोन मार्फत बुझेका छन्, उनका पूर्व शिक्षिका समेत हुन । उनले अमृत साइन्स क्याम्पसमा अध्यापक थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *