पोखरामा “शहरी योजना: उपकरण र प्रविधिहरू” विषयक ४ दिवसीय तालिम सम्पन्न
पोखरा, गण्डकी — नगर विकास कोषको सहयोगमा तथा नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशको समन्वयमा आयोजित ‘Urban Planning: Tools and Techniques’ विषयक चार दिवसीय तालिम पोखरामा सफलतापूर्वक सम्पन्न भएको छ। तालिमको समापन समारोह नेपाल इन्जिनियर्स एसोसिएसन केन्द्रीय समितिका उपसभापति इन्जिनियर प्रकाश केसीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा गण्डकी प्रदेश अध्यक्ष इन्जिनियर सन्तोष जिसीले अध्यक्षता गर्नुभएको…

