विज्ञप्ती जारी गर्दै नेवि संघले दियो चेतावनी

अमरसिंह माविका शिक्षक दीपक दाहालको कुटाईबाट विद्यार्थी सक्त घाईते भएको भन्दै नेवि संघ पिएन क्याम्पसका पुपूर्व इकाई सभापति तथा सोवि सभापतिकी पदका उम्मेदवार शुशिल न्यौपानले , कुटाईबाट सास फेर्न नसकेर अस्पतालमा विद्यार्थी भर्ना भएको र यस विषयमा शिक्षकलाई २४ घण्टामा कडा भन्दा कडा कार्वाहि नगरे त्यसबाट उत्पन्न असहज परिस्थतीको जिम्मा स्वयम विधालय प्रशासनको हुने चेतावनी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *