अभिनन्दन बजिमय

अभिनन्दन बजिमयको जन्म २०५० सालमा पोखरामा भएको हो । उनको बाल्यकाल पोखरा वडा नं. १ मा वित्यो । उनले ललितपुरमा विद्यालय अन्ययन गरेका हुन ।
२०६५ सालमा एस एल सी दिएपछि उनी पोखरा आवाज राष्ट्रिय दैनिक तथा मुनाल अफसेट प्रेसमा ग्राफिक्स डिजाइनरको रुपमा करियर सुरु गरे । उनले त्यहा ६ महिना इन्टर्नसिप गरेर पत्रकारीतामा प्रवेश गरेका हुन ।
उनले सगरमाथा उच्च मावि बाट प्लस टु को अध्ययन गरे र एन टि एच एम सी बाट बि बि ए अन्ययन गरे पछि उनी त्रिभुवन विश्वविद्यालयको पृथ्वीनारायण क्याम्पसबाट ४ वर्षे पत्रकारीताको औपचारी अध्ययन पुरा गरे । उनी हाल जनप्रिय उच्च मा वि मा एम बि ए अध्ययन गर्छन ।

उनको खेलकुद तथा साँस्कृतिक विधामा विषेश रुचि रहेको छ । उनी फुलकन्ट्याक कराते र सितोरियो कराते दुवैमा ब्लाक बेल्ट हुन । उनी २०७२ साल देखि जिम तथा भारतौलन खेलमा समेत संल्ग्न छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *