अभिनन्दन बजिमय
अभिनन्दन बजिमयको जन्म २०५० सालमा पोखरामा भएको हो । उनको बाल्यकाल पोखरा वडा नं. १ मा वित्यो । उनले ललितपुरमा विद्यालय अन्ययन गरेका हुन ।२०६५ सालमा एस एल सी दिएपछि उनी पोखरा आवाज राष्ट्रिय दैनिक तथा मुनाल अफसेट प्रेसमा ग्राफिक्स डिजाइनरको रुपमा करियर सुरु गरे । उनले त्यहा ६ महिना इन्टर्नसिप गरेर पत्रकारीतामा प्रवेश गरेका…

