नाडा वाडा अटो शोमा सवारी किन्ने हरेक ब्यक्तिले ३ महिना नि:शुल्क पोखरा इन्टरनेट प्राप्त गर्ने
पोखरा, चैत १२ पर्यटनको राजधानी शहर पोखरामा आयोजना हुने लागेको पहिलो वाडा अटो शो (२०२५) मा सवारि किन्ने हरेक ब्यक्तिले ३ महिनाको लागि निःशुल्क पोखरा इन्टरनेट प्राप्त गर्ने भएका छन् । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसन (वाडा)को आयोजनामा अटो शो यहि चैत १४ देखि १७ गते सम्म पोखराको अमरसिंह माविको खेल मैदानमा हुदै छ । उक्त…

