बिद्याज्योति बिद्यालयले मनायो स्वर्ण महोत्सव
प्रल्हाद अधिकारी माघ १ कास्कीको मादी गाउँपालिका ५ मा रहेको बिद्याज्योति आधारभुत बिद्यालयले आफ्नो स्वर्ण महोत्सव मनाएको छ । बिद्यालय स्थापनाको ५० बर्ष पुगेको अवसरमा गएको पुस २७ देखि २९ गते सम्म ३ दिन बिभिन्न कार्यक्रमको आयोजना गरि स्वर्ण महोत्सव मनाएको बिद्यालयका भुपू बिद्यार्थी तथा शिक्षक अभिभावक संघका संयोजक रुद्रनाथ अधिकारीले जानकारी दिनुभयो । कार्यक्रम…

