नेबि संघ कास्कीले तोक्यो स्व.बि.यु केन्द्रित प्रतिनिधिहरु

पोखरा, फागुन १३ l नेपाल बिद्यार्थी संघ कास्कीले त्रिभुवन बिश्वबिध्यालय अन्तर्गतका कलेजहरुमा स्व.बि.यु हुने मिति तय भएपश्चात आफ्ना प्रतिनिधिहरु खटाएको छ l

कलेजहरुमा भएका समस्या, चुनौती र माहोल बुझ्नका लागि प्रतिनिधिहरु खटाइएको नेबि संघ कास्कीका अध्यक्ष चुमन गुरुङले जानकारी दिएका छन् l

उपसभापति बंशज खवास, प्रकाश गुरुङ र प्रकट खनालको नेतृत्व सहित सम्पूर्ण ने.बि संघमा आश्था राख्नुहुने बिद्यार्थी साथीहरुलाई स्व.बि.यु निर्वाचनमा नेबि संघलाई पहिलो बनाउन आग्रह पनि गरेका छन् l

Leave a Reply

Your email address will not be published. Required fields are marked *