सेलिब्रिटि नर्स सविना श्रेष्ठ २५ औँ वर्षमा प्रवेश

सेलिब्रिटि नर्स सविना श्रेष्ठ २५ औँ वर्षमा प्रवेश गरेकी छिन |

उनले नेपालको हिमालपारीको जिल्ला मुस्ताङ जिल्लामा अवस्थित, समुद्र सतहदेखि ३,७१० मीटरको उचाईमा रहेको, हिन्दू तथा बौद्धमार्गीहरूको लागि एक महत्त्वपूर्ण तिर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर मनाएकी हुन् ।
उनले गत वर्ष नेवा पहिरन हाक्कु पटासी पहिरीएर समुद्री सतहबाट ४ हजार ५०० मिटर उचाइमा रहेको मर्दि हिमाल पदयात्रा (ट्रेक) गरेकी थिइन ।
हाल उनी नेपाल आमी इन्चिच्युट अफ हेल्थ साइन्स कलेजमा नसिङ अध्ययनरत छिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *