स्व. वि. यू. चुनाव पोखरा नर्सिङ क्याम्पस सभापतिमा रचना पौडेलको उम्मेदवारी
यही चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन पोखरा नर्सिङ क्याम्पसको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ (ने.वी. संघ) को तर्फबाट अध्यक्ष पदको उम्मेदवार रचना पौडेल हाल पोखरा ८ सिमलचौरमा बसोबास गर्दै आएकी अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ सल्यान कास्की कि स्थाई वासिन्दा हुन । उनले पोखरा गैह्रापाटन स्थीत, कुम्दिनी होम्सबाट एसएलसी उत्तीर्ण गरेसँगै पोखरा नर्सिङ…

