झर्ना जस्तै बगेकाे बाल्यकाल र अहिलेकाे बाध्यताकाे बगर
झरना जस्तै बगेको बाल्यकाल, र अहिलेको बाध्यताको बगर” “ए साथी, अझै सम्झिन्छौ त हाम्रो त्यो बाल्यकाल? त्यो धूलो उड्ने बाटो, उस्तै लुगामा उस्तै मुड, अनि त्यो खोला — जहाँ हाम्रो हाँसोको छाल उस्तै गर्जन्थ्यो।” गाउँको त्यो रमाइलो जीवन, जहाँ बिहानको सूर्यसँगै उठ्थ्यौं र साझ पर्नासाथ आमा बा कराई हाल्नुहुन्थियाे “अब घर फर्क त!” खोला नालामा…

