एम आर आर को नि:शुल्क स्वास्थ्य, दन्त र आँखा शिविर
भातृत्व र भाइचारालाई अङगालेर दाजुभाइहरुलाइ जोड्दै आएको प्रसिद फेसबुक ग्रुप एम आर आर (Mens Room Reloaded-MRR)ले आज, २०८१ माघ ४ र भोली माघ ५ गते नि:शुल्क स्वास्थ्य , आँखा तथा दन्त शिविर आयोजना गरेको छ। त्रिशहिद नमुना मा.वि. आँघिखोला गाउँपालिका वडा नं. १, पन्चमुल, स्याङ्जामा गरिएको शिविरमा नि:शुल्क दन्त परीक्षण तथा परामर्श साथै दाँत निकाल्ने,…

