भातृ संस्था समन्वय शाखामा विकास थापा
नेपाली कांग्रेस कास्कीले भातृ संस्था समन्वय शाखा संयोजक नेपाली कांग्रेसका जिल्ला सदस्य विकास थापालाई मनोनयन गरेको छ | नेपाली कांग्रेस कास्कीका सभापति किशोर दत्त बराल दृारा हस्ताक्षरित पत्रमा नेपाली कांग्रेसको नियमवली २०७६ को परिच्छेद १७ को धारा ३ वमोजिम मनोनयन गरेको जनाईएको छ ! नेपाली कांग्रेसको केन्द्रीय समितिले लामो समय देखी सम्पुर्ण भातृ संस्थाको अधिवेशन…

